झापाको शिवसताक्षी नगरपालिकामा लकडाउन-Sutra News

झापाको शिवसताक्षी नगरपालिकामा लकडाउन

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

झापा- झापाको शिवसताक्षी नगरपालिकामा आज मध्यरातदेखि भदौ ८ गतेसम्म लकडाउन हुने भएको छ। दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै लकडाउन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ।



कोरोना संक्रमण समुदायमा फैलिएको हुनसक्ने देखिएपछि केहीबेर अघि सकिएको नगरपालिकाको बैठक लकडाउन गर्ने निर्णय गरेको हो।

शिवसताक्षीमा यसअघि नै साप्ताहिक हाट बजार नगरस्तरीय समन्वय समितिले बन्द गर्ने निर्णय गरेको थियो।
bigyapti final.jpeg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट