Logo

आइतवार, बैशाख ५ गते २०७८

खुलामञ्चमा बाबुरामले खुवाए निःशुल्क खाना [फोटो फिचर]

खुलामञ्चमा बाबुरामले खुवाए निःशुल्क खाना [फोटो फिचर]

सूत्र न्यूज

१४ आश्विन २०७७
  • 877
    SHARES
  • खुलामञ्चमा बाबुरामले खुवाए निःशुल्क खाना [फोटो फिचर]

    काठमाडौं- कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न सरकारले पटक–पटक लकडाउन तथा निषेधाज्ञा गरेपछि विपन्न, असक्त, मजदुरको रोजीरोटी गुमेको छ।

    महामारी नियन्त्रणका लागि सरकारले लागु गरेका नियमका कारण उत्पन्न भएको यस्तो अवस्थामा विभिन्न संघसंस्था तथा व्यक्तिले आफूले सक्ने सहयोग पनि गरिरहेका छन्। कतिपयले खाद्यान्न दान गरिरहेका छन् भने कतिपयले विपन्नहरुलाई खाना खुवाएको देखिन्छ।

    सोही क्रममा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले बुधबार बिहान खुलामञ्च पुगेर उनीहरूलाई खाना खुवाएका छन्। हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एशोसिएशन, गसिप क्वीइन र हाम्रो सानो प्रयासले खाना वितरणको आयोजना गरेका हुन्।

    डा.भट्टराईसहितको सो टोलीले बिहान ९:३० बजे खुलामञ्चमा खाना खुवाएका हुन्। 

    120426842_3451400714916174_2669979804207666033_n.jpg120424998_1094310657670020_5886019546160526938_n (1).jpg120454549_377003699991394_3457129265609660038_n.jpg120423141_3324914880926019_409311665793615321_n.jpg120230572_3285687278184104_7880398208821612303_n.jpg

    तस्बिरहरू रोशन पोखरेल

    images
    images

    प्रकाशित :आश्विन १४, २०७७ बुधवार - १२:०७:५६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.