Logo

आइतवार, कार्तिक ९ गते २०७७

'किलर माउन्टेन' को चुचुरोमा बहराइनका राजकुमार (फोटोफिचर)

'किलर माउन्टेन' को चुचुरोमा बहराइनका राजकुमार (फोटोफिचर)

सूत्र न्यूज

२९ आश्विन २०७७
  • 216
    SHARES
  • 'किलर माउन्टेन' को चुचुरोमा बहराइनका राजकुमार (फोटोफिचर)

    काठमाडौं– बहराइनका राजकुमारको टोलीले गोरखाको मनास्लु हिमाल (किलर माउन्टेन) को सफल आरोहण गरेको छ।

    ८१६३ मिटर उचाइको हिमाल राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोली आज बिहान ६:१० बजे मनास्लुको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स प्रालिले आफ्नो फेसबुक मार्फत जानकारी दिएको हो।

    राजकुमारको टोलीमा ५० सदस्य थिए। असोज १९ मा सोलुखुम्बुको लुबुचे हिमालको सफल आरोहण गरेपछि राजकुमारको टोली असोज २० गते नै हेलिकोप्टर मार्फत मनास्लु आरोहणको लागि गोरखाको सामागाउँ पुगेको थियो।

    baharain_rajkumar_3_2PfMGShM1O.jpgbaharain_rajkumar_4_lzzFEkRieE.jpgbaharain_rajkumar_1_B5hrt6aa4H.jpgbaharain_rajkumar_7_lCskLdCHTg.jpgbaharain_rajkumar_6_0inPNIcUmt.jpgbaharain_rajkumar_9_rZ2B6WIKKH.jpgbaharain_rajkumar_5_CwLu1xsVcI.jpgbaharain_rajkumar_8_P68WsLfulS.jpgbaharain_rajkumar_10_pZP5aB7noU.jpg

    सबै तस्बिर सेभेन समिटको फेसबुकबाट


    प्रकाशित :आश्विन २९, २०७७ बिहिवार - ११:४३:५८

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.