Logo

मंगलवार, कार्तिक ४ गते २०७७

कमल थापालाई कोरोना पुष्टि

कमल थापालाई कोरोना पुष्टि

सूत्र न्यूज

३० आश्विन २०७७
  • 93
    SHARES
  • कमल थापालाई कोरोना पुष्टि

    काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ। बिहीबार थापाले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिएका हुन्।

    कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा बुधवार सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको उनले उल्लेख गरेका छन्।


    प्रकाशित :आश्विन ३०, २०७७ शुक्रवार - ०६:२६:५८

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.