![इट्टाभट्टामा पुगेर बुद्धिले जब संघर्षका दिन सम्झिए... [भिडियो]](https://sp-ao.shortpixel.ai/client/to_auto,q_glossy,ret_img,w_1200,h_675/https://sutranews.com/wp-content/uploads/2020/10/1602859876-vAJ5f.jpg)
![इट्टाभट्टामा पुगेर बुद्धिले जब संघर्षका दिन सम्झिए… [भिडियो]](https://sp-ao.shortpixel.ai/client/to_auto,q_glossy,ret_img/https://sutranews.com/wp-content/uploads/2020/10/1602859876-vAJ5f.jpg)
काठमाडौं- कलाकारितामा आउनुअघि अभिनेता बुद्धि तामाङले अनेक संघर्ष गरेका छन् । कहिले इट्टा बोक्ने काम गरेका छन् त कहिले बदाम बेच्ने, कहिले पत्रिका बाड्ने त कहिले गेष्ट हाउसमा भाडा माझ्ने ।
संघर्षले खारिएका यिनै बुद्धिलाई सूत्रन्यूज डटकमले आफ्नो अफिसियल युट्युब सूत्र टिभीको नयाँ कार्यक्रम ‘नोस्टाल्जिया : एक मान्छे एक इतिहास’ को दोश्रो एपिसोडका लागि भक्तपुरस्थित एक इट्टाभट्टा लिएर गयो । जहाँ उनी आफ्ना पुराना दिनहरु सम्झिएर ‘नोस्टाल्जिक’ भए ।
उनीसँग गरिएको कुराकानी हेर्नुस्: