Logo

आइतवार, कार्तिक ९ गते २०७७

आस्था राउतको नयाँ गीत ‘यानी माया’

आस्था राउतको नयाँ गीत ‘यानी माया’

सूत्र न्यूज

१ कार्तिक २०७७
  • 482
    SHARES
  • आस्था राउतको नयाँ गीत ‘यानी माया’

    काठमाडौं– गायिका आस्था राउतको स्वरमा सजिएको नयाँ गीत ‘यानी माया’ सार्वजनिक भएको छ।

    सुरेश अधिकारीको शब्द र संगीत रहेको गीत आस्थाको गीति एल्बम ‘आधार २’ मा समावेश गरिएको छ। गीतलाइ महाराज थापाले एरेन्ज गरेका हुन।

    कविता नेपाली, गौरभ बिष्ट, श्रीमला तामाङ र निमा श्रेष्ठको अभिनय रहेको गीतमा एन्जिमा लामाको कोरियोग्राफी रहेको छ।

     


    प्रकाशित :कार्तिक १, २०७७ शनिवार - १८:२४:०८

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.