११ बजे बोलाइएको नेकपा स्थायी कमिटी बैठक १ बजेलाई सारियो-Sutra News

११ बजे बोलाइएको नेकपा स्थायी कमिटी बैठक १ बजेलाई सारियो

मंगलबार, ६ साउन २०७७

मंगलबार, ६ साउन २०७७

कामठाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीको बैठक १ बजेलाई सारिएको छ।



नेकपाका एकजना स्थायी कमिटी सदस्य अनुसार बैठकअघि केही समय शीर्ष नेताहरु अनौपचारिक छलफलमा रहने भएकाले समय केही सारिएको हो।

स्थायी कमिटी बैठक यसअघि मंगल ११ बजे बोलाइएको थियो।

अधिकांश सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि ११ असारदेखि सुरु भएको स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न सकिरहेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट