Logo

शनिवार, मंसिर २० गते २०७७

  • TRENDING NOW :

सलाहको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ

सलाहको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ

सूत्र न्यूज

४ मंसिर २०७७
  • 182
    SHARES
  • सलाहको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ

    एजेन्सी- कोरोना भाइरसबाट संक्रमित लिभरपुलका फरवार्ड मोहमद सलाहको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । इजिप्ट फुटबल एसोसियसनले बुधबार सलाहको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको जनाएको छ ।

    लिभरपुलका फरवार्ड सलाहलाई शुक्रबार कोरोनाको संक्रमण पुष्टि भएको थियो । दोस्रो पटकको रिपोर्ट पोजेटिभ आएपछि २८ वर्षीय सलाहले प्रिमियर लिग अन्तर्गत लेष्टर सिटीसँगको खेल पनि गुमाउने भएका छन् ।


    प्रकाशित :मंसिर ४, २०७७ बिहिवार - ०९:०८:३७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.