Logo

शनिवार, मंसिर २० गते २०७७

  • TRENDING NOW :

दुई हजार एक सय ३ जनामा कोरोना संक्रमण पुष्टि

दुई हजार एक सय ३ जनामा कोरोना संक्रमण पुष्टि

सूत्र न्यूज

४ मंसिर २०७७
  • 201
    SHARES
  • दुई हजार एक सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं- नेपालमा बिहीबार दुई हजार एक सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप दुई हजार एक सय ३ जना संक्रमित थपिएका हुन् ।

    योसँगै अहिलेसम्म संक्रमित हुनेको संख्या २ लाख १५ हजार २० पुगेको छ । त्यसैगरी अहिलेसम्म कुल २८ हजार एक सय ६ जना सक्रिय संक्रमित छन् ।  कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ ।

    योसँगै मृत्यु हुनेको संख्या एक हजार २ सय ७६ पुगेको छ । बिहीबार मात्रै यसको संक्रमणबाट निको भई दुई हजार ८ सय ५८ जना घर फर्किएका छन् ।  


    प्रकाशित :मंसिर ४, २०७७ बिहिवार - १६:४९:११

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.