Logo

शनिवार, मंसिर २० गते २०७७

  • TRENDING NOW :

वडा अध्यक्षद्वारा आत्महत्या

वडा अध्यक्षद्वारा आत्महत्या

सूत्र न्यूज

५ मंसिर २०७७
  • 193
    SHARES
  • वडा अध्यक्षद्वारा आत्महत्या

    महेन्द्रनगर- कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन् ।

    ५७ वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेका अवस्थामा भेटिएको हो ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्किएका उनलाई साढे १० बजे मृत भेटाएको जानकारी दिए ।


    प्रकाशित :मंसिर ५, २०७७ शुक्रवार - १५:३८:३०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.