Logo

शनिवार, मंसिर २० गते २०७७

  • TRENDING NOW :

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

सूत्र न्यूज

६ मंसिर २०७७
  • 163
    SHARES
  • उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

    काठमाडौं- उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन भएको छ । शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसेका ब्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिनको ब्रत समापन गरेका छन् ।

    कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो ।

    ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो ।

     


    प्रकाशित :मंसिर ६, २०७७ शनिवार - ०७:३८:१२

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.