Logo

आइतवार, माघ ११ गते २०७७

नेपालकी सपना मगर बीबीसीको प्रभावशाली १०० महिलाको सूचीमा

नेपालकी सपना मगर बीबीसीको प्रभावशाली १०० महिलाको सूचीमा

सूत्र न्यूज

९ मंसिर २०७७
  • 419
    SHARES
  • नेपालकी सपना मगर बीबीसीको प्रभावशाली १०० महिलाको सूचीमा

    काठमाडौं- पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएकी नेपाली युवती सपना रोका मगर बीबीसीले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी छन् ।

    बीबीसीले सोमबार सार्वजनिक गरेको सन् २०२० का १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी १८ वर्षीया रोका पनि परेका हुन् । 

    सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री सना मरिन, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप विकास अभियानको नेतृत्व गरेकी सारा गिल्बर्टसहितका महिला छन् ।

    सूचीमा परेकी उनले बेवारिसे शवहरूको व्यवस्थापन सँगै बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी पनि छन् ।


    प्रकाशित :मंसिर ९, २०७७ मंगलवार - १२:३७:११

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.