Logo

शनिवार, माघ ३ गते २०७७

महोत्सवका लागि ३० कविता छनोट

महोत्सवका लागि ३० कविता छनोट

सूत्र न्यूज

१९ मंसिर २०७७
  • 257
    SHARES
  • महोत्सवका लागि ३० कविता छनोट

    काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले यही मंसिर २९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सवका लागि प्राप्तमध्ये ३० कविका कविता छनोट गरेको छ ।

    देशभरबाट प्राप्त ५०२ कवितामध्ये छनोट समितिको पहिलो चरणको मूल्याङ्कनका आधारमा ती कविता छानिएको प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले जानकारी दिए ।

    प्रतियोगितामा वाचनका लागि १० प्राप्ताङ्क तय गरिएको छ । हरेक वर्ष असार ९ गते हुँदै आएको प्रतियोेगिता कोभिड–१९ का कारण पछि सरेको हो ।


    प्रकाशित :मंसिर १९, २०७७ शुक्रवार - १९:१८:०६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.