५०० उपप्राध्यापक माग्दै त्रिभुवन विश्वविद्यालय-Sutra News

५०० उपप्राध्यापक माग्दै त्रिभुवन विश्वविद्यालय

मंगलबार, २१ पौस २०७७

मंगलबार, २१ पौस २०७७

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धा उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ । त्रिविले दक्ष र सक्षम जनशक्तिका लागि ढोका खोल्ने गरी एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया शुरु गर्ने भएको हो।



विश्वविद्यालयका अनुसार एक महिनाभित्रै उपप्राध्यापक पदको टुङ्गो लगाइने छ । उपप्राध्यापकको खुला प्रतियोगिताको सुरुवातसँगै सहप्राध्यापक तथा प्राध्यापकको बढुवाको बाटोसमेत खुल्ने गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट