Logo

आइतवार, माघ ११ गते २०७७

कोरोना ग्राफः थपिए ३६२, ६९९ निको, ३ जनाको मृत्यु

कोरोना ग्राफः थपिए ३६२, ६९९ निको, ३ जनाको मृत्यु

सूत्र न्यूज

२५ पौष २०७७
  • 116
    SHARES
  • कोरोना ग्राफः  थपिए ३६२,  ६९९ निको, ३ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ ।

    हाल देशभर ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् ।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ पुगेको छ ।


    प्रकाशित :पौष २५, २०७७ शनिवार - १७:१७:२७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.