Logo

आइतवार, बैशाख ५ गते २०७८

प्रधानमन्त्रीले आज राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने

सूत्र न्यूज

२६ पौष २०७७
  • 260
    SHARES
  • प्रधानमन्त्रीले आज राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार समसामयिक विषयमा प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजेपछि सम्बोधन गर्ने कार्यक्रम छ ।

    ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि सरकारको चौतर्फी आलोचना हुँदै आएको छ । राष्ट्रियसभामा प्रधानमन्त्रीले विघटन गर्नुको कारणबारे जानकारी गराउने बताइएको छ ।

    प्रतिनिधिसभा विघटनपछि नेकपा दुई धारमा विभाजित समेत भएको छ ।

    images
    images

    प्रकाशित :पौष २६, २०७७ आइतवार - ११:३०:४९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.