Logo

शनिवार, माघ ३ गते २०७७

११ एसपी एसएसपीमा बढुवा सिफारिस

११ एसपी एसएसपीमा बढुवा सिफारिस

सूत्र न्यूज

२९ पौष २०७७
  • 157
    SHARES
  • ११ एसपी एसएसपीमा बढुवा सिफारिस

    काठमाडौं- नेपाल प्रहरीका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकपछि उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

    प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा सिफारिस सूचीमा  एसपीहरु कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइटेल र मोहनप्रसाद पोखरेल छन् ।  

     

     


    प्रकाशित :पौष २९, २०७७ बुधवार - १९:१५:५९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.