Logo

आइतवार, बैशाख ५ गते २०७८

बन्द गराउँदै हिंडेका नेकपा नेता झाको टाउको फुट्यो

बन्द गराउँदै हिंडेका नेकपा नेता झाको टाउको फुट्यो

सूत्र न्यूज

२२ माघ २०७७
  • 2.5K
    SHARES
  • बन्द गराउँदै हिंडेका नेकपा नेता झाको टाउको फुट्यो

    काठमाडौं- प्रचण्ड-नेपाल समूहले गरेको आम हड्तालका क्रममा जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नेता रामचन्द्र झाको टाउकोमा चोट लागेको छ ।

    बन्द गराउन हिंडेका झाको समूहलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो । झडपमा प्रहरीको लाठीबाट झाको टाउकोमा चोट लागेको हो ।

    झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । झा लगायत केही कार्यकर्ताहरू पनि घाइते भएका छन् । 

    images
    images

    प्रकाशित :माघ २२, २०७७ बिहिवार - १४:२२:२१

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.