Logo

आइतवार, बैशाख ५ गते २०७८

तस्बिरमा हेर्नुहोस् ओली समूहको जनसभा

तस्बिरमा हेर्नुहोस् ओली समूहको जनसभा

सूत्र न्यूज

२३ माघ २०७७
  • 365
    SHARES
  • तस्बिरमा हेर्नुहोस् ओली समूहको जनसभा

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले शुक्रबार बृहत् जनसभाको आयोजना गरेको छ ।

    बागमती प्रदेशद्वारा आयोजित जनसभामा देशभरबाट नेता तथा कार्यकर्ता आएका थिए ।

    सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गरे ।

    उनीहरू आधिकारिका नेकपा आफूहरू भएको बताउँदै चुनावको प्रचार–प्रसारमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    हेरौं केही तस्बिरहरू

    CKC_KTM_RSS_23_image_6483441.JPG

    BimalbahadurBist_Doti_RSS_aandolankoaaguwaigardai.JPG

    PRO_KTM_PM.jpg

    PRO_KTM_PM3.jpg

    Pro_Ktm1.jpg

    Pro_Ktm2.jpg

    PRO_KTM2 (1).jpg

    Pro_Ktm5.jpg

    images
    images

    प्रकाशित :माघ २३, २०७७ शुक्रवार - १६:४६:५२

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.