Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

प्रधानमन्त्री ओली समूहको पक्षमा उर्लियो जनसागर [फोटोहरू]

प्रधानमन्त्री ओली समूहको पक्षमा उर्लियो जनसागर [फोटोहरू]

सूत्र न्यूज

८ फाल्गुण २०७७
  • 111
    SHARES
  • प्रधानमन्त्री ओली समूहको पक्षमा उर्लियो जनसागर [फोटोहरू]

    काठमाडौं- सत्तारुढ नेकपा केपी ओली समूहले आज विराटनगरमा विशाल जनसभा कार्यक्रमको आयोजना गरेको छ ।

    सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै आगामी वैशाख १७ र २७ दुई चरणमा हुने निर्वाचनलाई कसैले रोक्न नसक्ने बताए ।

    उनले सरकार निर्वाचनतर्फ अगाडि बढेकाले अदालतले पनि चुनावकै पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे ।

    लाखौं मानिसहरू उपस्थित जनसभालाई नेता सुवास नेम्वाङ, शेरधन राई, गृहमन्त्री रामबहादुर थापा लगायतले सम्बोधन गरे ।

    गृहमन्त्री थापाले निर्मला पन्तको हत्यारालाई छिट्टै कानुनी कठघरामा उभ्याइने बताए ।

    md-biratnagar-3.jpg

    md-biratnagar-1.jpg

    md-biratnagar-7.jpg

    md-biratnagar-6.jpg

    md-biratnagar-5.jpg


    प्रकाशित :फाल्गुण ८, २०७७ शनिवार - २०:१५:३६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.