गाेली लागेर २ प्रदर्शनकारीको मृत्यु-Sutra News

गाेली लागेर २ प्रदर्शनकारीको मृत्यु

आइतबार, ९ फाल्गुन २०७७

आइतबार, ९ फाल्गुन २०७७

एजेन्सी- म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षार्मीद्वारा चलाएको गोली लागि दुई जना प्रदर्शनकारीको ज्यान गएको छ ।



फेब्रुअरी १ मा सेनाले सत्ताकब्जा गरेको विरोधमा शनिबार म्यान्डलेमा गरिएको प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको हो ।

सैनिक ‘कु’ को विरोधमा लोकतन्त्र पक्षधरहरूले विभिन्न सहरमा नियमित प्रदर्शन गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट