Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

गोदावारीमा साहसिक खेल जिपलाइन सञ्चालन

गोदावारीमा साहसिक खेल जिपलाइन सञ्चालन

सूत्र न्यूज

९ फाल्गुण २०७७
  • 117
    SHARES
  • गोदावारीमा साहसिक खेल जिपलाइन सञ्चालन
    फाइल तस्बिर

    ललितपुर- गोदावारीस्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ ।

    साहसिक पर्यापर्यटन व्यवसायी राजकुमार श्रेष्ठले विशंखुनारायण सामुदायिक वन भित्र जिपलाइन सञ्चालनमा ल्याएका हुन् ।

    ललितपुरको सातदोबाटोबाट ७ किलोमिटरको दुरीमा रहेको विशंखुनारायण वन भित्र जिपलाइन सञ्चालनमा ल्याइएपछि खेल खेल्न आउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको खबर कारोबार दैनिकमा प्रकाशित छ ।


    प्रकाशित :फाल्गुण ९, २०७७ आइतवार - ०९:०७:३८

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.