Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

सूत्र न्यूज

९ फाल्गुण २०७७
  • 132
    SHARES
  • थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    काठमाडौं- नेपालमा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना पुष्टि भएको हो ।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १ सय २१ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ ।

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टा ४९ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये काठमाडौंका ३६, ललितपुरका ११ र भक्तपुरका २ जना छन् ।


    प्रकाशित :फाल्गुण ९, २०७७ आइतवार - १७:०४:२५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.