Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

३६८१ मा कोरोना परीक्षण गर्दा १२५ लाई कोरोना

३६८१ मा कोरोना परीक्षण गर्दा १२५ लाई कोरोना

सूत्र न्यूज

१० फाल्गुण २०७७
  • 82
    SHARES
  • ३६८१ मा कोरोना परीक्षण गर्दा १२५ लाई कोरोना

    काठमाडौं । नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३६८१ मा कोरोना परीक्षण गर्दा १२५ जनामा कोरोना पुष्टि भएको हो ।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ९० जना निको भएर फर्किएका छन् ।

    योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ९६६ पुगेको छ ।


    प्रकाशित :फाल्गुण १०, २०७७ सोमवार - १६:४८:५६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.