Logo

बुधवार, फाल्गुण १९ गते २०७७

द बर्गर हाउस एण्ड क्रन्ची फ्राईडमा कुमारी बैंकका ग्राहकलाई छुट

द बर्गर हाउस एण्ड क्रन्ची फ्राईडमा कुमारी बैंकका ग्राहकलाई छुट

सूत्र न्यूज

१० फाल्गुण २०७७
  • 151
    SHARES
  • द बर्गर हाउस एण्ड क्रन्ची फ्राईडमा कुमारी बैंकका ग्राहकलाई छुट

    काठमाडौं- कुमारी बैंक लिमिटेड र चाँदनी चोक, बनेपास्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच सम्झौता भएको छ ।

    बैंकले आफ्ना ग्राहकहरुलाई सेवाहरुमा कुमारी बैंकका डेबिटरक्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने भएको हो ।

    सम्झौतापछि कुमारी बैंकका ग्राहकवर्गले बनेपास्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा ८ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    सो सम्झौता पत्रमा कुमारी बैंकब नेपा शाखाकी शाखा प्रबन्धक नविना वैद्य र द बर्गर हाउसका प्रोप्राइटर अर्जुन तामाङज्यूले हस्ताक्षर गरेका छन् ।

    बैंकको देशभर १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।

    त्यस्तै आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


    प्रकाशित :फाल्गुण १०, २०७७ सोमवार - २०:०७:३०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.