Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

रवि लामिछानेको टिभीको नाम ‘ग्यालेक्सी’

रवि लामिछानेको टिभीको नाम ‘ग्यालेक्सी’

सूत्र न्यूज

११ फाल्गुण २०७७
  • 171
    SHARES
  • रवि लामिछानेको टिभीको नाम ‘ग्यालेक्सी’

    काठमाडौं- न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर चर्चा कमाएका सञ्चारकर्मी रवि लामिछानेले नयाँ टिभी र उनको ‘ब्राण्डिङ’ कार्यक्रम घोषणा गर्दैछन् ।

    आज एक कार्यक्रम गरी उनले नयाँ टिभी र कार्यक्रम घोषणा गर्न लागेका हुन् ।

    टेलिभिजन टिमका अनुसार टेलिभिजन च्यानलको नाम ‘ग्यालेक्सी’ हुनेछ । र, उक्त टेलिभिजनबाट ‘सिधा कुरा’ कार्यक्रम सञ्चालन हुनेछ ।

     

     

     


    प्रकाशित :फाल्गुण ११, २०७७ मंगलवार - ११:०२:२७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.