Logo

आइतवार, बैशाख ५ गते २०७८

संसद् पुनःस्थापनाको खुसीयालीमा दीप प्रज्वलन [फोटो]

संसद् पुनःस्थापनाको खुसीयालीमा दीप प्रज्वलन [फोटो]

सूत्र न्यूज

११ फाल्गुण २०७७
  • 291
    SHARES
  • संसद् पुनःस्थापनाको खुसीयालीमा दीप प्रज्वलन [फोटो]

    काठमाडौं- संसद् पुनःस्थापनाको खुसीयालीमा माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।

    नेकपा प्रचण्ड-नेपाल समूहको युवा संघ, नेपाल विद्यार्थी संघ, विवेक पार्टीसँग आवद्ध युवाहरुले मंगलबार साँझ संसद् पुनःस्थापनाको खुसीयालीमा दीप प्रज्वलन गरेका हुन् ।

    सर्वोच्च अदालतले मंगलबार संसद् पुनःस्थापना गर्ने फैसला सुनाएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन् ।

    RS_KTM_20210223_l.jpg

    RS_KTM_20210223_m.jpg

    RS_KTM_20210223_p.jpg

    RS_KTM_20210223_o.jpg

    RS_KTM_20210223_q.jpg

    images
    images

    प्रकाशित :फाल्गुण ११, २०७७ मंगलवार - २०:४९:३९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.