Logo

आइतवार, बैशाख ५ गते २०७८

यसरी सुरु भयो लोकप्रिय गायिका अन्जु पन्तको दोस्रो जिन्दगी [फोटोहरू]

यसरी सुरु भयो लोकप्रिय गायिका अन्जु पन्तको दोस्रो जिन्दगी [फोटोहरू]

सूत्र न्यूज

१३ फाल्गुण २०७७
  • 474
    SHARES
  • यसरी सुरु भयो लोकप्रिय गायिका अन्जु पन्तको दोस्रो जिन्दगी [फोटोहरू]

    काठमाडौं- गायिका अञ्जु पन्तले थीर कोइरालासँग विवाह गरेकी छिन् । बुधबार गायिका अन्जु र थीरले पाटनस्थित एक चर्चमा विवाह गरेका हुन् ।

    विवाहपछि अन्जुले सामाजिक सञ्‍जाल फेसबुकमा विवाहको फोटो राखेकी छिन् । फोटो राख्दै अन्जुले लेखेकी छिन्, 'जिन्दगीको नयाँ अध्याय सुरु भयो सबै प्रियजनमा धेरै आभारी ।' 

    गायिका पन्तको यो दोस्रो विवाह हो । 

    154249928_3974206579310026_6844459320742433915_n.jpg

    154645755_3974206639310020_1443491220958747513_n.jpg

    153926362_3974206529310031_6433585047895401828_o.jpg

    images
    images

    प्रकाशित :फाल्गुण १३, २०७७ बिहिवार - १८:१२:२३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.