Logo

आइतवार, बैशाख ५ गते २०७८

कांग्रेस नेता जोशीलाई मस्तिष्कघात

कांग्रेस नेता जोशीलाई मस्तिष्कघात

सूत्र न्यूज

१४ फाल्गुण २०७७
  • 289
    SHARES
  • कांग्रेस नेता जोशीलाई मस्तिष्कघात
    फाइल फाेटाे

    काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।

    उनलाई शुक्रबार बिहान मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको नेविसंघका नेता यूपी लामिछानेले बताए ।

    नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेपछि अवस्था गम्भीर छ । अहिले उनको शल्यक्रिया भइरहेको लामिछानेले जानकारी दिए ।

     

    images
    images

    प्रकाशित :फाल्गुण १४, २०७७ शुक्रवार - ११:००:३०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.