Logo

आइतवार, बैशाख ५ गते २०७८

५०० ले घट्यो सुनको भाउ

५०० ले घट्यो सुनको भाउ

सूत्र न्यूज

१४ फाल्गुण २०७७
  • 1.1K
    SHARES
  • ५०० ले घट्यो सुनको भाउ

    काठमाडौं- स्थानीय बजारमा आज सुनको भाउ तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोबार हुने गरी भाउ निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोबार भएको थियो ।

    यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोबार हुने गरी भाउ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ८५० का कारोबार भएको थियो ।

    यसै गरी चाँदी तोलामा रु २० ले घटेको छ । रु एक हजार ३५५ मा बिहीबार कारोबार भएको चाँदी आज भने रु एक हजार ३३५ मूल्य निर्धारण भएको छ ।

    images
    images

    प्रकाशित :फाल्गुण १४, २०७७ शुक्रवार - १४:०९:०६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.