Logo

आइतवार, बैशाख ५ गते २०७८

नेकपा ओली समूहको प्रमुख सचेतकमा भट्टराई नियुक्त

नेकपा ओली समूहको प्रमुख सचेतकमा भट्टराई नियुक्त

सूत्र न्यूज

१४ फाल्गुण २०७७
  • 348
    SHARES
  • नेकपा ओली समूहको प्रमुख सचेतकमा भट्टराई नियुक्त

    काठमाडौं- नेकपा ओली समूहले पार्टीको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको छ ।

    शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय सांसदहरूको बैठकमा प्रधानमन्त्री ओली तथा पार्टीका अध्यक्ष्य केपी शर्मा ओलीले भट्टराईलाई नियुक्त गरेका हुन् । 

    एक सांसदले भने, 'बालुवाटारमा केही बेरअघि बसेको बैठकले पार्टीको प्रमुख सचेतक फरेको हो । बैठकले विशाल भट्टराईलाई पार्टीको प्रमुख सचेतकमा नियुक्तसमेत गरेको छ ।’  

    images
    images

    प्रकाशित :फाल्गुण १४, २०७७ शुक्रवार - १५:२३:०६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.