Logo

आइतवार, बैशाख ५ गते २०७८

प्रचण्ड-नेपाललाई पोखरेलले भने- तिमीले धारे हात लाउँदैमा केपी ओलीले राजीनामा दिँदैनन्

प्रचण्ड-नेपाललाई पोखरेलले भने- तिमीले धारे हात लाउँदैमा केपी ओलीले राजीनामा दिँदैनन्

सूत्र न्यूज

१४ फाल्गुण २०७७
  • 300
    SHARES
  • प्रचण्ड-नेपाललाई पोखरेलले भने- तिमीले धारे हात लाउँदैमा केपी ओलीले राजीनामा दिँदैनन्

    काठमाडौं- उप्रधानमन्त्री ईश्वर पोखरेले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।

    ‍शुक्रबार ओली निकट विद्यार्थी संगठन अनेरास्ववियुको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उप्रधानमन्त्री पोखरेलले हिम्मत भए संसदमा अविश्वासको प्रस्ताव ल्याउन प्रचण्ड-नेपाल समूहलाई चुनौति दिए ।

    उनले भने, ‘तिमीले धारे हात लाउँदैमा केपी ओलीले राजीनामा दिँदैनन् । संसदको सामना गर्छन् । हिम्मत छ भने अविश्वास प्रस्ताव ल्याएर देखाऊ । त्यसको हामी डटेर सामना गर्छौँ । त्यसको परिणाम स्वीकार गर्छौँ ।’

    images
    images

    प्रकाशित :फाल्गुण १४, २०७७ शुक्रवार - १६:१७:४७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.