Logo

आइतवार, बैशाख ५ गते २०७८

कोरोना संक्रमणबाट चारजनाको निधन

कोरोना संक्रमणबाट चारजनाको निधन

सूत्र न्यूज

१४ फाल्गुण २०७७
  • 281
    SHARES
  • कोरोना संक्रमणबाट चारजनाको निधन
    सांकेतिक तस्बिर ।

    काठमाडौं- पछिल्लो २४ घण्टामा ३४११ जनाको नमुना परीक्षण गर्दा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यो अवधिमा ५४ जना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालकाअनुसार हाल देशभर सक्रिय संक्रमितको संखया ९३६ मात्र छ ।

    मन्त्रालयका अनुसार विगत २४ घण्टामा संक्रमणका कारण थप चारजनाको निधन भएको छ ।

    संक्रमणबाट हालसम्म निधन हुनेको संख्या २७७१ पुगेको छ ।

    images
    images

    प्रकाशित :फाल्गुण १४, २०७७ शुक्रवार - १६:३६:१४

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.