मोदीले लगाए कोरोनाविरुद्धको खोप-Sutra News

मोदीले लगाए कोरोनाविरुद्धको खोप

सोमबार, १७ फाल्गुन २०७७

सोमबार, १७ फाल्गुन २०७७

नयाँ दिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।



सोमबार बिहानै मोदीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लिएको ट्विटरमार्फत जानकारी दिएका छन् ।

मोदीले कोरोनाविरुद्धको विश्वव्यापी लडाईमा डाक्टर तथा वैज्ञानिकहरुले तीव्र गतिमा गरेको कामको प्रसंशा गरेका छन् ।

मोदीले कोरोनाविरुद्धको खोप लगाउन सबैमा अपिल पनि गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट