sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

दिनहुँ घट्न थाल्याे सुनकाे भाउ, तोलामा कतिसम्म आइपुग्ला ? (भिडियोसहित)

दिनहुँ घट्न थाल्याे सुनकाे भाउ, तोलामा कतिसम्म आइपुग्ला ? (भिडियोसहित)

सूत्र न्यूज

२१ फाल्गुण २०७७
  • 19.2K
    SHARES
  • दिनहुँ घट्न थाल्याे सुनकाे भाउ,  तोलामा  कतिसम्म आइपुग्ला ? (भिडियोसहित)

    काठमाडौं- सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको भाउ आज पनि तोलामा रु ९०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० भाउ निर्धारण भएको छ ।

    छापावाला सुन बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो । यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ ।

    तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो ।

    यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ ।

    तोलामा रु एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५० भाउ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    प्रकाशित :फाल्गुण २१, २०७७ शुक्रवार - ११:३८:५३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.