कोइला खानी दुर्घटनामा चारको मृत्यु-Sutra News

कोइला खानी दुर्घटनामा चारको मृत्यु

शुक्रबार, १३ चैत्र २०७७

शुक्रबार, १३ चैत्र २०७७

ताइवान- उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चारजना मजदुरको मृत्यु भएको उद्धारकर्मी पुष्टि गरेका छन् ।



उनीहरुका शव शुक्रबार बिहान १०ः३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको छ ।

बिहीबार बिहान ३ः५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए र आठ जनाको भने उद्धार गरिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट