मुम्बाई अस्पतालमा आगलागी नौको मृत्यु-Sutra News

मुम्बाई अस्पतालमा आगलागी नौको मृत्यु

शुक्रबार, १३ चैत्र २०७७

शुक्रबार, १३ चैत्र २०७७

नयाँ दिल्ली- भारतको मुम्बाई शहरमा रहेको कोभिड-१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ ।



बिहीबार राती भएको यस आगलागीमा परेका अन्य छ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको प्रहरी उप निरीक्षक प्रशान्त कदमले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

अझै पनि केही व्यक्ति फसेका अनुमान गरिएको पनि प्रशान्तले बताएका छन् । कोभिड प्रकोपको दोस्रो लहर आइरहेको यस अवस्थामा पुनः कोरोना अस्पतालमा नै आगलागी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट