इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प-Sutra News

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प

शनिबार, २८ चैत्र २०७७

शनिबार, २८ चैत्र २०७७

जकार्ता- इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।



भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो ।

यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट