sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

सूत्र न्यूज

२९ चैत्र २०७७
  • 1.5K
    SHARES
  • सुनको भाउ घट्यो

    काठमाडौं- नेपाली बजारमा आइतबार सुनको भाउमा सामान्य गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । 

    यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ । 

    यस्तै शुक्रबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । 

    images

    प्रकाशित :चैत्र २९, २०७७ आइतवार - १०:५२:३७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.