sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

सुनको भाउ कति ?

सुनको भाउ कति ?

सूत्र न्यूज

३ बैशाख २०७८
  • 410
    SHARES
  • सुनको भाउ कति ?

    काठमाडौं- सुन भाउमा पुनः वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

    जुन अघिल्लो कारोबार दिनको तुलनामा तोलामा सात सय रुपैयाँले बढी हो । आजका लागि महासंघले तेजावी सुनको भाउ ९० हजार रुपैयाँ तोकेको छ ।

    यस्तै चाँदीको प्रतितोला भाउ १० रुपैयाँले बढेर १३ एक हजार तीन सय रुपैयाँ पुगेको छ । बिहीबार चाँदी एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    प्रकाशित :बैशाख ३, २०७८ शुक्रवार - १२:२१:५७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.