sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले गरे सभामुखको भूमिकामाथि कडा टिप्पणी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले गरे सभामुखको भूमिकामाथि कडा टिप्पणी

सूत्र न्यूज

४ बैशाख २०७८
  • 143
    SHARES
  • सर्वदलीय बैठकमा प्रधानमन्त्रीले गरे सभामुखको भूमिकामाथि कडा टिप्पणी

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सभामुख अग्नि सापकोटाले अराजक र अनैतिक भूमिका खेलिरहेको आरोप लगाएका छन् ।

    बालुवाटारमा जारी सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुखको भूमिका अराजक र अनैतिक रहेको आरोप लगाएका हुन् ।

    बैठकमा सहभागी एक नेताकाअनुसार प्रधानमन्त्रीले सभामुख सापकोटाको भूमिकाबारे तीव्र असन्तुष्टि पोखेका हुन् ।

    ती नेताले भने, ‘सभामुखको भूमिका अराजक र अनैतिक भयो, प्रधानमन्त्री ज्यूले प्रयोग गरेको शब्द यही हो । बाँकी कोभिडको समस्या कसरी समाधान गर्ने भन्नेबारे उहाँले राय माग्नुभयो ।’

    images

    प्रकाशित :बैशाख ४, २०७८ शनिवार - १३:०८:४४

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.