sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

माओवादी नहुँदा पनि देश चलेको थियो, अब पनि चल्छः प्रदीप ज्ञवाली

माओवादी नहुँदा पनि देश चलेको थियो, अब पनि चल्छः प्रदीप ज्ञवाली

सूत्र न्यूज

४ बैशाख २०७८
  • 364
    SHARES
  • माओवादी नहुँदा पनि देश चलेको थियो, अब पनि चल्छः प्रदीप ज्ञवाली

    काठमाडौं- नेकपा एमालेका नेता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले माओवादी नहुँदा पनि देश चलेको थियो र अब पनि चल्ने अभिव्यक्ति दिएका छन् ।

    प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सो पार्टी सहभागी नभएको प्रसंगमा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

    बैठकमा माओवादीलाई खबर गरिए पनि नआएको बताउँदै उनले भने, ‘उहाँहरू किन आउनु भएन त्यो थाहा भएन, उहाँहरू नहुँदा पनि देशचाहिँ चल्छ ।’

    आजको सर्वदलीय बैठक माओवादीले वरिष्कार गरेको थियो ।

    images

    प्रकाशित :बैशाख ४, २०७८ शनिवार - १४:२५:४९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.