अमेरिकी पूर्वउपराष्ट्रपति वाल्टर मान्डोलेको निधन-Sutra News

अमेरिकी पूर्वउपराष्ट्रपति वाल्टर मान्डोलेको निधन

मंगलबार, ७ बैशाख २०७८

मंगलबार, ७ बैशाख २०७८

काठमाडाैं – अमेरिकी पूर्वउपराष्ट्रपति वाल्टर मोन्डालेको सोमबार निधन भएको छ। उनका छोराले सोमबार एक विज्ञप्ति निकालेर यसबारे जानकारी गराएका अमेरिकी सञ्चारमाध्यमलले जनाएका छन्।



९३ वर्षीया मान्डोले जिम्मी कार्टरको कार्यकालमा उपराष्ट्रपति थिए। उनले सन् १९८४ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट मनोनित पनि भएका थिए। उनी उपराष्ट्रपति हुनुभन्दा अगाडि नै अमेरिकाको सिनेटर थिए।

१२ वर्षसम्म अमेरिकाको सिनेटर रहेका मान्डो अमेरिकामा बिल क्लिन्टन राष्ट्रपति भएको समयमा जापानका लागि अमेरिकी राजदूत पनि भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट