वलिउडका प्रसिद्ध संगीतकार श्रवण राठौडको निधन-Sutra News

वलिउडका प्रसिद्ध संगीतकार श्रवण राठौडको निधन

शुक्रबार, १० बैशाख २०७८

शुक्रबार, १० बैशाख २०७८

काठमाडौं- वलिउडका वरिष्ठ संगीतकार श्रवण राठौडको निधन भएको छ । मुम्बईको एलएल रहेजा अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।



कोरोना भाइरसको संक्रमणबाट उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी कोरोना संक्रमति हुनुअघि पनि अन्य स्वास्थ्य समस्याबाट पीडित थिए । उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

भारतको संगीत क्षेत्रमा श्रवण राठौड एक प्रसिद्ध नाम हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट