sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

रहेनन् तमिल फिल्म निर्देशक केवी आनन्द

रहेनन् तमिल फिल्म निर्देशक केवी आनन्द

सूत्र न्यूज

१७ बैशाख २०७८
  • 119
    SHARES
  • रहेनन् तमिल फिल्म निर्देशक केवी आनन्द

    काठमाडौं- तमिल फिल्म निर्देशक तथा छायांकार केवी आनन्दको हृदयघातबाट निधन भएको छ ।

    ५४ वर्षका आनन्दको ३० अप्रिलमा निधन भएको हो । आनन्दले आफ्नो करियरको सुरुवात फोटो पत्रकारबाट गरेका थिए ।

    उनले चर्चित छायांकार पीसी श्रीरामसँग गोपुरावसालिले, मीरा, देवर मगन, अमरान र थिरुदा थिरुदा जस्ता फिल्ममा सहयोगी छायांकारको भूमिका निर्वाह गरेका थिए ।

    images

    प्रकाशित :बैशाख १७, २०७८ शुक्रवार - १२:०९:१५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.