sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

सुनको भाउमा दिनहुँ वृद्धि

सुनको भाउमा दिनहुँ वृद्धि

सूत्र न्यूज

२१ बैशाख २०७८
  • 140
    SHARES
  • सुनको भाउमा दिनहुँ वृद्धि

    काठमाडौं- साेमबार बढेकाे सुनको भाउ आज पनि बढेको छ । प्रतितोला दुई सय वृद्धि भएर छापावाल सुन आज ९० हजार ६०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज तेजावी सुन प्रतितोला ९० हजार १०० रूपैयाँ निर्धारण गरिएको छ । तोलाको २५ रुपैयाँ मात्र बढेको चाँदीको बजार भाउ भने १ हजार ३२५ रूपैयाँ तोकिएको छ ।

     

    images

    प्रकाशित :बैशाख २१, २०७८ मंगलवार - ११:३०:५०

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.