sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

प्रसूति गृह अस्पतालमा परामर्श लिनका लागि यी नम्बरमा गर्नुहोस् फोन

प्रसूति गृह अस्पतालमा परामर्श लिनका लागि यी नम्बरमा गर्नुहोस् फोन

सूत्र न्यूज

२१ बैशाख २०७८
  • 90
    SHARES
  • प्रसूति गृह अस्पतालमा परामर्श लिनका लागि यी नम्बरमा गर्नुहोस् फोन

    काठमाडौं- कोरोना संक्रमण दर बढेपछि परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह) ले गर्भवती तथा स्त्रीरोग सम्बन्धी परामर्श दिनका लागि टोल फ्रि नम्बर संचालनमा ल्याएको छ ।

    महामारीको समयमा अस्पताल आउन नसक्ने बिरामीका लागि सो सेवा सञ्चालनमा ल्याएको हो ।

    फ्रि नम्बर, १६६००१०००४६ र मोवाइल नम्बर ९८६००१८०३४ र ९८६००१८०३५ समेत सेवाग्राहीका लागि संचालनमा ल्याएको अस्पतालले जनाएको छ ।

    यस्तै संक्रमणको कारण अस्पताल आउन नसकेका व्यक्तिले अस्पतालबाट जानकारी लिनुपरेमा ०१-४२६१३६३, ०१-४२५३२७६, ०१-४२१२५६८ र ०१-४२१२५५९ मा समेत फोन गर्न सक्ने छन् ।

    images

    प्रकाशित :बैशाख २१, २०७८ मंगलवार - १६:२४:५३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.