sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

काठमाडौंमा मात्रै २७ सय ७९ जनामा संक्रमण पुष्टि

काठमाडौंमा मात्रै २७ सय ७९ जनामा संक्रमण पुष्टि

सूत्र न्यूज

२१ बैशाख २०७८
  • 104
    SHARES
  • काठमाडौंमा मात्रै २७ सय ७९ जनामा संक्रमण पुष्टि
    तस्बिर सौजन्य नारायण न्यौपाने

    काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २७ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भक्तपुरमा ५ सय १३ र ललितपुरमा ६ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।

     

    images

    प्रकाशित :बैशाख २१, २०७८ मंगलवार - १७:३४:२०

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.