sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

झलनाथ खनाललाई अक्सिजन दिइयाे

झलनाथ खनाललाई अक्सिजन दिइयाे

सूत्र न्यूज

२१ बैशाख २०७८
  • 158
    SHARES
  • झलनाथ खनाललाई अक्सिजन दिइयाे

    काठमाडाैं- नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई अक्सिजनमा दिएर उपचार भइरहेको छ ।

    कोरोना संक्रमण भई गत शनिबार उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

    ‘कोरोना संक्रमण भई गत शनिबार नर्भिक अस्पतालमा भर्ना हुनुभएका खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ’, नर्भिक अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    images

    प्रकाशित :बैशाख २१, २०७८ मंगलवार - १७:४५:५३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.