sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

संघीय सांसदहरूको पिसिआर परीक्षण [फोटोफिचर]

संघीय सांसदहरूको पिसिआर परीक्षण [फोटोफिचर]

images

सूत्र न्यूज

२२ बैशाख २०७८
  • 347
    SHARES
  • संघीय सांसदहरूको पिसिआर परीक्षण [फोटोफिचर]

    काठमाडौं- प्रतिनिधिसभा बैठक बस्नुअघि सबै सांसदहरूले पिसिआर परीक्षण गराएका छन् । वैशाख २७ गते बस्ने संसद बैठकअघि सांसदहरूले पिसिआर परीक्षण गरेका हुन् ।

    आज र भोलि बिहीबार दुई दिन गरी सांसदहरूको पिसिआर परीक्षण गरिदैछ । संसद् सचिवालयकाअनुसार कर्मचारी, मर्यादापालकलगायतको पनि पिसिआर परीक्षण गरिनेछ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले वैशाख २७ गते दिनको १ बजे बस्नेगरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

    RoS_KtM__IMG_6483441(6).JPG

    RoS_KtM__IMG_6483441(1).JPG

    RoS_KtM__IMG_6483441(3).JPG

    RoS_KtM__IMG_6483441(4).JPG

    RoS_KtM__IMG_6483441(5).JPG


    प्रकाशित :बैशाख २२, २०७८ बुधवार - १५:२८:२८

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.